२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकले फोटोन गाडी किन्न कर्जा दिने

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएलब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ। 

सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। 

ग्राहकलाई अधिकतम आठ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ श्रावण २०७८ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App