७ कार्तिक २०८१ बुधबार
image/svg+xml

रौतहट प्रहरीको द्वैध चरित्र

रौतहटको मौलापुरमा विद्युत कर्मचारीमाथि दुव्र्यवहार हुँदा रौतहट प्रहरीले मुद्दा दर्ता गरेको छैन। यसै गरी सदरमुकाममै पत्रकारमाथि गालीगलौज हुँदा पनि मुद्दा दर्ता गरेको छैन।

ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका छन्। त्यस अवसरमा ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन पनि उनले निर्देशन दिएका छन्।

डिआइजी सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ।

प्रदेश प्रहरी अस्पताल शुभारम्भ

मोरङको बेलबारी-३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उदघाटन गरे।

एआइजी बन्न रस्साकस्सी

अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ। यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन्।

डिएसपी लिम्बुको निर्देशनमा सवारी चेकजाँचमा कडाई

मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँच देखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,प्रहरी सहायक निरीक्षक(असई)सुशिल विश्वासले जानकारी दिए।

तीन फरार अभियुक्तद्वारा आत्मसमर्पण

झगडा विवादमा घाइते भई मृत्यु भएको मुद्दाका तिन जना फरार अभियुक्तहरुले सोमवार प्रहरी समक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ब्यारेक नहुँदा जुम्लामा सशस्त्र प्रहरीलाई तालिम गर्नै समस्या

२०६४ सालको संविधानसभा निर्वाचनदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको हालसम्म आफ्नो ब्यारेक बनेको छैन।

अवैध मदिरासहित तीन भारतीय रौतहट प्रहरीको नियन्त्रणमा

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पचपकडी ग्रामका ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओम प्रकाश कुमार र कववाकपुर पकडीका २५ वर्षीय एमडी सलमान रहेको रौतहट प्रहरीले जनाएको छ।

‘सिलिण्डर जस्ताको त्यस्तै छ, बत्ती बाल्दा स्पार्क भएर आगलागी भएको हुनुपर्छ’

नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले भान्सा कोठामा ‘बत्ती बाल्दा स्पार्क’ भएर नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको घरमा आगलागी भएको देखाएको छ।

नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउँछुः डिएसपी राजन लिम्बू

प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रुपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज ’नगर्ने दाबी गरे।

शान्तिसुरक्षा लागि प्रहरी जुनसुकै बेला तयारी अवस्थामा रहनुपर्छ: प्रहरी महानिरीक्षक सिंह

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे।

१७ लाख भारु रुपैयाँँसहित एक जना पक्राउ

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ का २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

अमर प्रहरी स्मारकको स्थापना

कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारकको उद्धघाटन गरिएको हो।

नविता र रविना फाइनलमा

राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्