१२ असार २०८१ बुधबार
image/svg+xml

विद्यालय स्तरमा खेलाडी उत्पादन गर्दै भरतपुर महानगर

‘म क्रिकेटको अभ्यास गर्न गितानगरबाट म्याजिकमा डेढ घण्टा लगाएर रत्ननगरको एकेडेमीमा जाने गरेको छु,’ १५ बर्षिय बरालले भने, ‘विद्यालय स्तरका प्रतियोगिताबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।’

क्याम्पस निर्माणमा श्रेष्ठ परिवारको एक करोड दान

उनीहरू कुनै ठूला उद्यमी होइनन्, कुनै ठूला व्यवसायी पनि हैनन्। तर, मन मनकारी भएपछि ठूलो सहयोग गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन्।

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

नभाल्नीको मृत्यु पश्चात शव अझै अज्ञात अवस्थामा, दोहोर्‍याएर पोस्टमार्टम गर्ने तयारी

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।

छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र

छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।

प्रेमका लागि सुखसयल त्यागेका अशोकको फूलबारीजस्तो ‘परिवार’

पाँच दशकअघि मधेसमा ‘प्रेम’ शब्दको उच्चारणसमेत ‘अपराध’ मानिन्थ्यो। त्यतिबेला अशोकले प्रेम गरे। प्रेम प्रस्ताव गर्ने आँट जुटाए। र, आफ्नो प्रेमलाई सफल बनाए।

द्वन्द्वपीडित विद्यार्थीको छहारी बन्याे ‘सहिद विद्यालय’

दाङको तुलसीपुर– १७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा दसबर्से जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरी अध्ययनरत छन्।

लालपुर्जा पाउन साढे १४ लाख सुकुमबासीको निवेदन

लालपुर्जा पाउन माग गर्दै १४लाख ३६ हजार ४सय सुकुमबासी तथा अव्यवस्थितबासी परिवारले सुकुमबासी आयोगमा निबेदन दिएका छन्। आयोगले भने दुई महिनाभित्र एकदेखि डेढ लाख परिवारलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ।

बालबालिकालाई भावनात्मक रूपमा सबल कसरी बनाउने ?

आजको प्रतिस्पर्धी समाजमा सफल व्यक्ति बन्नका लागि शारीरिक रूपमा स्वस्थ रहनु त छँदै छ, मानसिक तथा भावनात्मक रूपमा सबल हुनु अति आवश्यक छ।

सहिद राहतका नाममा अनावश्यक आयोग थप्दै सरकार

स्रोतका अनुसार आयोग बनाउने प्रस्तावबारे गृह मन्त्रालयमा छलफल भइरहेको छ। केही समयभित्रै सहिद परिवारलाई आर्थिक सहायता दिने उद्देश्यले आयोग बन्ने बताइएको छ।

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा

स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

पृथ्वीनारायणको नाममा कोरिएको उत्कृष्ट कविता,'देशभित्र देखेको देश'

माड्साप, पृथ्वीको ग्लोब देखाएर कलिला मस्तिष्कहरुलाई कहिल्यै नभनिदिनुहोस् - देश पृथ्वीको विभाजित अंश हो !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्