१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कुमाल जातिको सीपको कदर हुने बेला

दसैं पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन्। नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्