७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘सिधाकुरा’का सामग्री अनुसन्धान गरी कारबाही गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक युट्युब च्यानलले प्रसारण गरेको विवादित सामग्री २४ घण्टाभित्र हटाउन आदेश गरेको छ।

जो विवादित, उही पुरस्कृत !

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि बनेको नयाँ सरकारमा विवादित व्यक्ति शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

प्रसाई समूहले निकाल्दै छ ७ ठाउँबाट र्‍याली, पूर्वराजा नआउने

विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले मंगलबार (आज) काठमाडौं उपत्यकामा कार्यक्रम गरिरहेको छ।

पवित्र सम्पदा अपवित्र साँठगाँठ

ल्हारक्यालको नियुक्ति पनि यस्तै काम गर्न गराउनकै निम्ति भएको हो भन्नेमा द्विविधा छैन। सम्पदास्थलका जग्गा आफ्ना आसेपासेलाई दिनै पर्ने कस्तो बाध्यता हो ? यो बाध्यताभन्दा पनि मिलेर सबै क्षेत्रमा लुटतन्त्र चलाउने प्रवृत्ति हो।

विवादित निजगढ विमानस्थलमा बजेटको ‘दुरुपयोग’

बजेट अभावमा कतिपय राष्ट्रिय गौरवका योजनाहरूको प्रगति वर्षौंदेखि निराशाजक देखिएको छ।

हरिबोधनीमा प्रसाईं–बस्नेतको हल्लीखल्ली

सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्।

अमेरिकी राष्ट्रपति बाइडनले भनेः चीनियाँ राष्ट्रपति तानाशाह हुन्

क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनको क्रममा बाइडनले चीनियाँ राष्ट्रपति शी तानाशाह भएको प्रतिक्रिया दिए।

झगडालु स्वभावले सँधै विवादमा, ‘शाकिब अल हसन’

अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एउटा यस्तो नाम छ, जो सँधै आफ्ना नराम्रा र अशोभनिय व्यवहारबाट विवादमा आइरहन्छ। त्यो नाम हो, बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान, शाकिब अल हसन।

शिक्षा विधेयकबारे छलफलमा कांग्रेस

सरकारले भदौ २७ गते ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको थियो।

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

विवादित खत्री पशुपतिमा पुनः नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य पदमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

पाँच सय बिघाको गिरीबन्धु टी स्टेटमा सेयर विवाद

सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ।

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए। यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो। लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ।

संसदमा आएर विवादमा परेका विधेयक किन फिर्ता हुँदैनन्?

संविधान विपरित अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक बसी नियुक्ति गरेको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले नै दर्ता गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रियसभामा अध्यादेशकै व्यवस्थासँग मेल खानेगरी आएको विधेयक यतिबेला अलपत्र छ।

बुढीगंगामा असार २३ मा पुनः चुनाव

सर्वोच्च अदालतले बाजुराको बुढीगंगाको विवादित निर्वाचनको मतगणना मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्