देश चिनाइरहेकी जुम्लाकी अल्ट्रा धावक सुनमाया बुढा
जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।
जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।
उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ।
आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन् । ठुला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारीमा बिक्री गरेको उपभोक्ताको गुनासो छ ।
सोमबार दिउँसो मदन पुरस्कार समर्पण समारोहमा ‘ऐंठन’ उपन्यासका लागि विवेक ओझा र साहित्यमा दीर्घकालीन योगदानका लागि पुस्तकका आवरणकला सर्जक टेकवीर मुखियालाई सम्मानित गरिरहँदा सभामा खासखुस सुरु भयो।
हामीकहाँ सार्वजनिक शिक्षाको विषयमा जहिल्यै गुनासो उठिरहन्छ। सार्वजनिक शिक्षा भन्नाले सरकारी एवं सामुदायिक विद्यालयमार्फत दिइने शिक्षा हो। विद्यालयमा हुने पढाइले गुणस्तरीय विद्यार्थी उत्पादन गर्न सकेन।
मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।
राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको १६औं योजनाको अवधारणा पत्रमा जलवायु परिवर्तनलाई प्राथमिकता नदिएकामा वातावरण क्षेत्रमा कार्यरत ११ संस्थाले चिन्ता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चलाउन नसके सरकार छोड्न प्रधानमन्त्री पुष्पकमल दाहालाई आग्रह गरेका छन।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले थन्काइएका चिनियाँ जहाजबारे चासो देखाएको छ।
१३ औं विश्वकप क्रिकेटमा इग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डका डेभन कन्वेले पुरा गरे लगतै न्युजिल्याण्डका रचिन रविन्द्रले सतक पुरा गरेका छन।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
शिक्षकलाई बन्देज लगाएर सरकारले अर्को बाटोबाट राष्ट्रिय परीक्षा बोर्डलाई नै राजनीतीकरणमा धकेल्ने विद्यालय शिक्षा विधेयक २०८० ल्याउने तयारी गरेको छ।
चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्।