१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लिबीच द्विपक्षीय वार्ता सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा:अध्यक्ष चाओसँग भेटवार्ता बेइजिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल आज द्विपक्षीय भेटवार्तामा

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्।

चोरिएका भगवान्को चिन्ता

रमेश ढुंगेलले आफू विद्यावारिधि गर्नेक्रममा पश्चिमा देशका संग्रहालय चहारेर खोज्दा तमाम नेपालका मूर्तिहरू देखेको बताए। ‘ती हाम्रा भगवान्का मूर्ति र सम्पदा हुन्। चोरिएर त्यहाँ पुगेका हुन्। तर, कतिपय अवस्थामा हाम्रा हुन भन्न र चोरिएको पुष्टि गर्न कानुनी प्रमाण कम पर्ने अवस्था छ,’ उनी भन्छन् ।

सीसँगको छलफलले उत्साहित छु: प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उत्साहजनक बनेको प्रतिक्रिया दिएका छन्।

प्रविधिमा चिनियाँ शक्ति प्रदर्शनसहित एसियाड उद्घाटन

एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

दाहालले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए।उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम आजबाट सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भेटवार्ता लगायतका कार्यक्रम आजबाट सुरु हुँदैछ।

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उदघाटन गरिएको छ।

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाने, यस्ता छन् कार्यक्रम

परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो।

किन एकाएक बेपत्ता बनाइँदैछन् चिनियाँ नेता?

रक्षामन्त्री र स्टेट काउन्सिलर ली पदमुक्त हुनुको कारण उनी हतियार विकास तथा खरिद प्रक्रियामा लामो समयदेखि संलग्न रहेको र यो विषय भ्रष्टाचारसँग सिधा जोडिएको मानिएको छ। अन्य कारण पनि हुन सक्छ। राष्ट्रपति सी चिनफिङको निर्देशनको अवज्ञा पनि हुन सक्छ ।

२९ जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको ६०.७१६ किलो सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको छ।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्