२० आश्विन २०८१ आइतबार
image/svg+xml

टिकटक लाइभमा जुवा तास खेलाउने चार पक्राउ

विहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञेप्ति जारी गर्दै टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो।

अपराध संसारका जीवित किस्सा शोभराज:‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’

शिवाकोटी जेल पर्दा शोभराजको मुद्दा लड्ने कुरा त परै जाओस् भेट हुन्छ भन्ने पनि सोचेका थिएनन्। तर त्यो सम्भव भयो। त्यो पनि कारागारकै चौकीदारमार्फत!

शोभराजका नाममा ‘कैद छुट पुर्जी’, कारागार प्रशासन छाड्ने प्रक्रिया र विधिबारे परामर्शमा

काठमाडौँ र भक्तपुर जिल्ला अदालतले केन्द्रीय कारागार प्रशासनलाइ चार्ल्स शाेभराजलाइ छाडने व्हितकाे पत्र पठाएका छन्। पत्र प्राप्त गरेपछि कारागार प्रशासनले अध्यागमन विभागसँग परामर्रश गरिरहेकाे छ।

अपराध दुनियाँका सनसनीपूर्ण पात्र

विश्वभरका प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ‘विकिनी किलर’का नामले चर्चित चार्ल्स शोभराज २०६० मा नेपाल प्रहरीको हात लागे।

‘शोभराजलाई उनकै देश पठाइदेऊ’

न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुटुको बिरामी रहेका र चालचलनमा पनि सुधार आएको भन्दै चार्ल्स गुरुमुख शोभराजको कैद मिनाहा गरी उनलाई आफ्नै देशमा पठाउन आदेश गरेको हो।

अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्लस शोभराजालाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सरकारले मुलुकी अपराध संहिता संशोधन गरी अध्यादेश ल्याउने

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले देवानी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा उपदफा ९ थप्न अध्यादेश ल्याउने निर्णय गरेको हो।

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

विश्वमा वर्षेनी अपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री

उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए।

अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीको प्रदेशस्तरीय गोष्ठी

प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधको घटना बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन पक्राउ

पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानबारे दश जिल्लाका प्रहरी प्रमुखबीच समीक्षा

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयोजकत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गरिएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानको अवस्था र चुनौतीबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुखहरुसहित समीक्षा भएको हो।

संक्रमणकालीन न्यायको अवतरण

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको सहज अवतरण भएन भने स्वाभाविक रूपमा शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्दैन। अहिले यसमा परेका पीडितले धेरै चर्को आवाज नउठाए पनि घाउमा सामान्य खाटा मात्र बसेको हो। भित्रभित्रै यो मुद्दाले पीडित व्यक्ति र परिवारलाई पिर पारिरहेको छ।

खुम्च्याइँदै अपराधको परिभाषा, परिपूरणमा जोड

सरकारले अपराधको परिभाषा खुम्च्याउँदै सशस्त्र द्वन्द्वसँग सम्बन्धित मुद्दा टुंग्याउन संक्रमणकालीन ऐन संशोधनका लागि संघीय संसद्मा विधेयक दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्