२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।

बिदैबिदा

हाम्रो मुलुकले साँच्चिकै उन्नति गर्ने र काममा विश्वास गर्ने हो भने बिदाको संख्या घटाउनैपर्छ। अहिलेसम्म यति धेरै बिदा पाइएको हो, अझै पाउनुपर्छ भन्ने होइन। हाम्रोजस्तो बहुभाषी, बहुजातीय र बहुक्षेत्रीय मुलुकले सबैलाई मान्य हुने गरी बिदाको व्यवस्थापन गर्नुपर्छ।

बान्तुका कविताले सजियो काव्य साँझ

झन्डै एक घन्टाबीचमा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे।

खुलातर्फ कांग्रेस केन्द्रीय समितिमा १६ नयाँ अनुहार

कांग्रेस निर्वाचन समितिले साँझ दिएको अन्तिम मतपरिणामअनुसार खुलातर्फका ३५ केन्द्रीय सदस्यमा १६ जना नयाँ अनुहार छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका वर्तमान र पूर्वअध्यक्षसहितका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा पुगेका छन्। पुराना १९ नेता केन्द्रीय समितिमा दोहोरिएका छन्।

कांग्रेसको ध्यान अब निर्वाचनमाः परियार

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले पार्टीको ध्यान अब हुने स्थानीय तहको निर्वाचनमा रहने बताएका छन्।

‘दलहरुबीच परामर्शपछि मात्र एमसीसी अघि बढ्छ’

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए।

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’

नेपाल बैंकको सभा

सभाले हालको चुक्ता पुँजीको तीन प्रतिशतका दरले नगद लाभांश र एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रूपैयाँ बराबरको बोसन सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

सरकारी कर्मचारीलाई बिदैबिदा

नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्।

दुई जना चिकित्सकलाई सम्मान

नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डाक्टर फरवाड सिलवाल र डेन्टल एशोसिएसन मोरङकी अध्यक्ष डाक्टर प्रेक्षा दलीले उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो। विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ८०० मत गणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सहुलियतपूर्ण कर्जामा उल्लेखनीय वृद्धि

विसं २०७८ कात्तिक मसान्तसम्म एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा लगानी भई रु दुई खर्ब पाँच अर्ब दुई करोड कर्जा बक्यौतामध्ये झण्डै आधा रकम कृषि क्षेत्रमा बक्यौता रहेको अनुमान छ।

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसः आइतबारदेखि सेमिफाइनल

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्