९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

स्प्राइटका विजेतालाई मोटरसाइकल

स्प्राइट प्रोमो क्याम्पेनका तीनजना विजेतालाई मोटरसाइकल हस्तान्तरण गरिएको छ।

बोटलर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले विजेतालाई बजाजको पल्सर मोटरसाइकल हस्तान्तरण गरेका हुन्। बजाज सोरुम टेकुमा विजेता सन्तोष खनाल, तिलकुमारी बस्नेत र बजाज सोरुम विराटनगरमा मुकेश सिंहलाई बजाज पल्सर १२५ सिसी मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ पुस २०७८ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App