स्प्राइटका विजेतालाई मोटरसाइकल
स्प्राइट प्रोमो क्याम्पेनका तीनजना विजेतालाई मोटरसाइकल हस्तान्तरण गरिएको छ।
स्प्राइट प्रोमो क्याम्पेनका तीनजना विजेतालाई मोटरसाइकल हस्तान्तरण गरिएको छ।
लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे स्क्रिन टाइम प्रमोसनल अभियानअन्तर्गत चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको क्याम्पेनको समापन भएको छ।