२२ वैशाख २०८१ शनिबार
image/svg+xml

‘कोक बडी’ एप सार्वजनिक

कोकाकोला बेभरेजले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थिति सुदृढ गर्न ‘कोक बडी’ एप सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बोटलर्स नेपालले जित्यो गोल्ड अवार्ड

बोटलर्स नेपाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानले म्यानुफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट-२०२२ को लागि गोल्ड अवार्ड प्रदान गरेको छ।

कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट

नेपालको लोकप्रिय लाइम-लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ।

बोटलर्स नेपालविरुद्धको मुद्दाः सरकारी वकिलको भूमिका शंकास्पद

सरकारी वकिल कार्यालयले कानुनको दफा, उपदफा मिल्यो/मिलेन भन्ने हेरेर सुझाव दिनुपर्नेमा फाइल नै रोकेर राखेको हो।

लाभकर छली प्रकरण: बोटलर्स नेपालविरुद्ध साढे दुई अर्ब रुपैयाँको मुद्दा दायर गर्ने तयारी

आन्तरिक राजस्व विभागले गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको थियो। तर, उनीहरू सम्पर्कमा आएका छैनन्।

स्प्राइटका विजेतालाई पल्सर मोटरसाइकल

लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे स्क्रिन टाइम प्रमोसनल अभियानअन्तर्गत चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको क्याम्पेनको समापन भएको छ।

पुँजीगत लाभकर छली विवादः स्वामित्व परिवर्तन भएको बोटलर्स नेपालद्वारा स्वीकार

पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले सेयर स्वामित्व परिवर्तन भएको स्वीकार गरेको छ। पुँजीगत लाभकर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा बोटलर्स नेपालले सेयर बिक्री भएर स्वामित्व फेरिएको स्वीकार गरेको हो।

पुँजीगत लाभकर छली आशंकामा छानबिन

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्