३१ चैत्र २०८१ आइतबार
image/svg+xml १६:१६ अपराह्न
अर्थ

कोक उठाऊँ, आफूलाई जगाऊँ

‘कोक उठाऊँ, आफूलाई जगाऊँ’ भन्ने ट्याग लाइनसहित यो वर्षको अपलिफ्ट क्याम्पेन सुरु भएको छ। दिउँसोको अल्छी समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिँदै कोकको ग्लोबल क्याम्पेन अपलिफ्टको दोस्रो संस्करण सुरु भएको हो।  

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको बताए। दिउँसोको समयमा धेरैलाई अल्छी लाग्ने भएको बताउँदै उनले भने, ‘त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्तालाई स्फूर्ति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App