२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपाली संघलाई कांग्रेस नेता सिटौलाको आग्रह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा गैरआवासीय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताएका छन्।

सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन्।

कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी

यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेकाे समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो।

परीक्षामा कांग्रेस पदाधिकारी

आफ्नै समूहभित्र रहेका उपसमूहको सन्तुलन मिलाउनुपर्ने चुनौती त देउवालाई छँदैछ, त्यस अतिरिक्त १४औं महाधिवेशनमा चुनावी तालमेल गरेको सिटौला समूहलाई मात्र होइन,प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि साथ लिनुपर्ने दबाब देउवामाथि पर्ने देखिन्छ।

सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुन्छः माधव नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुने बताएका छन्।

निगम अझै घाटामा

भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो रहेको सहप्रवक्ता कार्कीले जानकारी दिए।

गालीको बढ्दो राज(नीति)

खासमा ‘राज’मा ‘नीति’ हावी हुनु पर्ने हो। तर पछिल्लो समयमा गाली सुनिन थालेको छ। नीतिमाथि बहसभन्दा पनि एक अर्कालाई गाली गर्ने राजनीतिले मुलुकलाई कहाँ पुर्‍याउने होला?

देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु मसँग छन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन्।

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।

एनएमबी लघुबित्त र केवाइसी म्यानेजमेन्टबीच सम्झौता

सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

दीप र स्वेच्छाको जोडी पहिलो

आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपिएफका अनिता महर्जन र राजीव चिकबन्जारको जोडी संयुक्त रूपमा तेस्रो भए।

पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छः बिजुक्छेँ

बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरेका छन्।

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माद्वारा बिपीलगायत नेताको सालिकमा माल्यार्पण

सङ्ग्रहालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टीका संस्थापक नेता बिपी र वर्तमान युवाको सपना एकाकार गरेर कांग्रेसलालाई अघि बढाउने बताए।

सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले नेपाल टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्