२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेउवामसंघमा उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए।

परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्छुः पौडेल

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाए।

एमालेले भ्रम फैलाइरहेको छः नेता खनाल

करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा पनि एमालेले त्यसलाई सम्हाल्न नसकेको बताए।

कपिलवस्तुका पालिकाद्वारा कृषि क्षेत्रलाई सौताको छोरा जस्तै व्यवहार

द्धभुमी नगरपालिकामा ७५ लाख बजेट बिनियोजन गरिएको छ। प्रदेशबाट ५० हजार र संघीय सरकारबाट ८७ लाख बजेट आएको छ।

कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।

पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउण्टर बन्द

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ।

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा,डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहेका छ्न्।

ग्लोबल आइएमई बैंकले बेलायतको सिडिसी ग्रुपबाट तीन अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले निकट भविष्यमै सिडिसी ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट बन्ने बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रूपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छः काेइराला

नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य

लेखा व्यवसायीको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यानं) र हेभी इक्विपमेन्ट महासंघबीच सहकार्यसम्बन्धी समझदारी भएको छ।

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीः मल्ल हटाइए,लामिछानेलाई कप्तानी

बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो । त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्