मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोप्यनियताको सपथ
मधेस प्रदेशमा माओवादी केन्द्रको तर्फबाट दुईमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
मधेस प्रदेशमा माओवादी केन्द्रको तर्फबाट दुईमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
मधेस प्रदेशसभा गठन भएको पहिलो कार्यकालमा राज्यमन्त्रीबाहेक एक जना पनि मन्त्री नपाएको रौतहटले नयाँ प्रदेश सभामा पहिलो सरकारमै दुई राज्यमन्त्रीसहित चार मन्त्री पाएको छ।
मधेस प्रदेश सरकारको मन्त्रीमण्डल बिस्तार भएको छ। शुक्रबार ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छ्न।
मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन।
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आज सत्तरीऔं विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
दलहरुले प्रस्ताव गरेको सभामुख र उपसभामुख पदका उम्मेदवारहरुको नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने प्रदेशसभा सचिवालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए।
यादव बारा क्षेत्र नम्बर १ (२) बाट लगातार दोस्रो पटक प्रदेश सभा निर्वाचित भएका छन। यस क्षेत्रबाट उनी पहिलो पटक ०७४ मा राजापाबाट निर्वाचित भएका थिए। त्यो बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त सरकार गठन हुँदा यादव सभामुख बनेका थिए।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पाराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुख्यमन्त्री नियुक्तिका लागि उक्त समयसीमाभित्र दावी पेस गर्न भनिएको छ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए।
मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ। नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।
अपहरणकारीबाट फिरौती माग गरेकोबारे पीडित परिवारले प्रहरीलाई मंसिर २५ गते मात्रै जानकारी गराएको डिएसपी गिरीको भनाइ छ।
नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।