१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्युत् प्राधिकरण स्वचालित बन्दै

नेपाल विद्युत् प्राधिकरणले परम्परागत कार्यपद्धतिलाई विस्थापित गर्दै स्वचालित र डिजिटलाइजेसनमा जाने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसका लागि काम भइरहेको बताएका छन्।

हिंसाका ज्वारभाटामा अस्मिताको यात्रा

उपन्यास समसामायिक, हृदयस्पर्शी, पठनीय र कलात्मक छ। हामी बसेकै वरिपरि यस्ता घटना भइरहेका त छैनन् भनी सोच्न बाध्य बनाउनु यस उपन्यासको सफलता हो।

उड्न नपाएका श्रमिक भन्छन्, सरकार अविवेकी भएपछि केही लाग्दो रहेनछ

अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपैयाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै थियो।

४९ एसपी सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी महानिरीक्षकको निर्णयानुसार एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

त्यो ऐतिहासिक नेपाल–चीन सिमाना सन्धि

नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालले उत्तरी छिमेकी चीनसँग भने सीमा सम्झौता गरेको छ। तर, ऊसँग पनि सीमाबारे विवाद नभएको होइन।

प्राधिकरणको सञ्चित नाफा पाँच अर्ब

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिको ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटालाई घटाउँदै गत आर्थिक वर्षदेखि सञ्चित नाफा कमाउन थालेको छ ।

कोरोनाले काम बन्द हुँदा ८५ परिवार भोकभोकै

कोरोनाका कारण कामकाज नहुँदा मजदुरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए ।

युवा नेतृत्वको आह्वान

यतिखेर नेपालका दुई ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस महाधिवेशनको कसरतमा छन्। तर दुवै दलमा नेतृत्वको दाबी गर्नेमा भने ज्येष्ठ उमेर र विगतमा नेतृत्व गरेर परीक्षण भइसकेका नेता नै देखिन्छन्।

नेपाल कसले चलाउँछ ?

गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि बिचौलिया वर्ग जन्मेको हो। गिरिजाले इमान्दार बलदेव शर्मा मजगैयालाई माया मारेर लोकमानसिंह कार्कीलाई भित्र्याए।

अत्याधुनिक इआरपी प्रणाली प्रयोगमा ल्याउँदै आयल निगम

–निगमले २३ करोड रुपैयाँको लगानीमा विश्वका तेल उत्पादक तथा वितरक कम्पनीले प्रयोगमा ल्याएको अत्याधुनिक इआरपी सिस्टम जडान गर्न लागेको हो।

ओली–मोदी वार्ता, गतिरोध अन्त्य हुने विश्वास

सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।

दबाबमा देउवा, निधिले भने– सभापतिमा सघाउनुस्

निधिले महाधिवेशनबाट पार्टी सभापति बन्न आफूलाई सहयोग गर्न देउवासमक्ष प्रस्ताव राखेका छन्। यस्तै प्रस्ताव उनले नेता रामचन्द्र पौडेलसमक्ष पनि राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्