९ आश्विन २०८१ बुधबार
image/svg+xml

विषादीरहित भान्छा

काठमाडौँ उपत्यकाका किसानले तरकारीलाई रोग/कीराबाट जोगाउन विषादी हाल्दै आएबाट उपभोक्ताले कसरी सजिलै विषादी सेवन गरिरहेका छन् भन्ने देखिन्छ।

फूल उत्पादन बढ्दै, आयात वर्षेनी घट्दै

चाडबाडको बेला आयातमै भर पर्नुपर्ने फूल अहिले घरेलु उत्पादनले बजार थेगेको छ। पुष्प व्यवसायीले उत्पादनलाई जोड दिदैं आएका छन्। आयात प्रतिस्थापन हुदैं गएको छ।

ढकमक्क फूलेको मखमली फूल (फोटो फिचर)

कहिल्यै नओइलाउने फूलको रुपमा परिचित मखमली फूल टिप्न वनमाला टोलका स्थानीयलाई अहिले चटारो छ।

तिहारको माला उन्दै वनमाला

फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेको बताइन्।

तराईका ग्राहकको पहिलो रोजाइ पहाडी फलफूल

सहजपुर बजारमा कृषि उपजको राम्रो व्यापार हुन थालेपछि आसपासका किसानले पनि व्यवसायिक तरकारी खेती गर्न थालेका छन्।

फलफूलका बिरुवा वितरण

फलफूल दशक कार्यक्रमअन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।

विदेशबाट फर्किएका युवा लागे फलफूल खेतीमा

डिभिजन वन कार्यालय खोटाङले निःशुल्क बेर्ना उपलव्ध गराएपछि मवेन्द्रले जेठो दाजु प्रताप, माईली भाउजु भगवती राईसँग मिलेर तीन वर्षदेखि बाँझिएको करिब १७ रोपनी बारीमा कागतीका विरुवा लगाएका छन्। केसीराजले भने धान रोपाई हुँदै आएको खेतमै कागती लगाएका छन्।

किन मनाईन्छ अप्रिल फूल ?

आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन। यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन्। तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन्।

एक करोड बढीका हिउँदे फलफूलका बिरुवा बिक्री

सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र निजी नर्सरीहरुबाट यो वर्ष बैतडीमा करिब एक करोड रुपैयाँ बराबरको हिउँदे फलफूलका बिरुवा बिक्री भएका छन्। हिउँदे फलफूलका बिरुवा बिक्री गरेर सुख्खा फलफूल विकास केन्द्रले २८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अर्घाखाँचीका कुना–कन्दरामा बस

भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्।

तिहारै आयो (फोटो फिचर)

तिहार नजिकिएसँगै फूलको व्यापार पनि बढेको छ। तिहारको लागि नर्सरीमा लगाइएको फूललाई बजारसम्म पुर्या उन किशानहरुलाई पनि भ्याई नभ्याई छ।

बाँकेमा फूलको माग बढ्यो

मागअनुसार उत्पादन नभएपछि बाँकेका सर्वसाधारणले काठमाडौं र भारतीय बजारबाट आयात गरिएको फूलहरु तिहारमा प्रयोग गर्नुपरेको छ।

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्