मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।
कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन्।
भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।
बर्दियाबाट आजीवन सदस्य रहेका रोशन श्रेष्ठले आफूलाई संघको केन्द्रीय अध्यक्षमा रोक्नका लागि आफ्नो सदस्यता नै खारेज गरिएको बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
मानविकी संकायमा रुचि भएका विद्यार्थीसमेत विज्ञानको क्लिष्ट अन्वेषणका लागि काबिल हुन सक्छन् भन्ने प्रमाणित भयो ।
यस्तो अनुसन्धानमूलक पुस्तक नेपालमा सम्भवतः पहिलोपल्ट प्रकाशित भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा भनेझैँ यस गहन कृतिले मानवसभ्यताको विषयमा अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिलाई अत्यन्त उपयोगी सहायता मिल्ने छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।
बिनालगानी मनग्गे आम्दानी हुने भएकैले आजकाल राजनीति गर्ने पेसामा निकै ठूलो आकर्षण र आशक्ति बढेको छ ।
नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।
नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
'बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निराश हुँदै भने 'रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढेपछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ।'
भारतबाट नेपाल प्रवेश गर्ने काकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा सीमानजिकै प्रयोगशाला स्थापना गरेर यसै साताबाट परीक्षण सुरु गरिएको हो।
आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिको दाबी