फुजीमाले गर्यो उत्पादन पछिको ग्यारेन्टी बिमा
आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिको दाबी
आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिको दाबी
कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया र कैलाली सीमामा करिब अढाई सय मिटर पक्की सडक भत्किँदा आवतजावतमा समस्या भएको छ।
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घन्टा अवरुद्ध हुँदा त यति धेरै गाह्रो हुन्छ भने भोलि इन्टरनेट केही लामो समय अवरुद्ध भए के होला ? त्यो बेला न हाम्रा बैंक चल्छन् न त अस्पतालले सेवा दिन सक्छन्। वास्तवमै प्रविधि हाम्रो जीवनरेखा बनेको संकेत हो यो।
विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ।
आरमदायी जीवनशैली, तनाव र गलत आहार विहारको कारण पछिल्लो समयमा मुटुरोगमा बृद्धि हुँदै गएको चिकित्सकहरुले औल्याएका छन्।
जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानवीय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्षरूपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दीक्षितले सञ्चारमाध्यमले यी विषयलाई अझै प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए ।
चाडपर्वलाई लक्ष्य गरी टिभिएसले ल्याएको टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा गरिएको छ। यसमा सप्तरीका राजकुमार शाहले १० लाख रूपैयाँ हात पारेको कम्पनीले जनाएको छ।
भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ। तर धनकुटाको लेगुवा–हिले सडकखण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, सङ्खुवासभाका र धनकुटाका विभिन्न स्थानीयतहका स्थानीयवासी मारमा परेका छन्।
पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।
कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा ग्रुपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ।
बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।
काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीचको खहरे खोलाको ढलमा मंगलबार राति एक १२ वर्षे किशोर हराएका छन्। केही वर्षयता ढलमा हराएर बेपत्ता हुने र ज्यान गुमाउने घटना घटिरहेका छन्। सर्वसाधारणको जीवनमाथि यस्तो खेलबाड गर्नेलाई कुनै कारबाही नहुनु आश्चर्यको विषय हो। अझ आश्चर्य, यस्तो परिस्थिति हुँदा पनि सर्वसाधारणका तर्फबाट आवाज उठेको छैन।
एसियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।
राष्ट्रियता भनेकै जनताद्वारा अनुभूत गरिने राष्ट्रप्रतिको आफ्नोपन, एकत्व, सामञ्जस्यता, गौरवबोध एवं राष्ट्रिय स्वाभिमान हो जसको प्रत्याभूति संविधानले गराउँछ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।