लुम्बिनीमा देउवा पक्षका शाह, पौडेल पक्षका पुनबीच कडा टक्कर
पौडेल पक्षबाट प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्। संविधान सभा सदस्य र पूर्वराज्य मन्त्री भइसकेका पुन रोल्पाका हुन्।
पौडेल पक्षबाट प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्। संविधान सभा सदस्य र पूर्वराज्य मन्त्री भइसकेका पुन रोल्पाका हुन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।
अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन्।
नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ। श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए।
नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन्।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।
महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार गाडियाको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर एक दर्जन सुझाव दिएको हो।
नेपालका लागि फोर्स मोटरको अधिकृत बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले छुट्टाछुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन्।
पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।
नेपाल बार एसोसिएसनले संविधानमा कायममुकायम दिने व्यवस्था भएको तर जबराले त्यसो नगरेको भन्दै आपत्ति जनाएको छ। न्यायाधीशहरू बुधबार छलफलमा बसेका थिए।
सोही कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताए।
भारतीय खेलाडी चन्दन चौहानले डेनमार्कका अलेक्जेण्डर नर्दल क्लाउसेनलाई ७–५, ६–१को सेटमा पराजित गरेका थिए।
प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ८७ जना प्रतिनिधिहरु आएका छन्। त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ता पनि आएका छन्।
बिहीबार विराटनगरमा दिनभरको छलफलपछि संस्थापन र पौडेल–कोइराला दुबै समूहले आआफ्ना उम्मेदवार तय गरेका हुन्।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताएका छन्।