२५ पुस २०८१ बिहीबार
image/svg+xml

अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम

नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समूह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगतका प्रभावशाली योग शिक्षकको सूचीमा दर्ता गरेको छ।

वडाध्यक्षले गुपचुपमै भान्जीलाई शिक्षिका नियुक्त गरेको आरोप

कपिलवस्तुको मायादेबी गाउपालिका– ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले गुपचुपमा आफनै भान्जीलाई शिक्षिकामा नियुक्त गरेका छन्।

अनलाइन शिक्षक तालिम किन ?

समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।

शैक्षिक गतिविधि ठप्प भएको सात महिनापछि शिक्षकलाई तालिम!

कोरोना कहरले शैक्षिक संस्थाहरु ठप्प भएको झण्डै सात महिनापछि प्रदेश सरकार बल्ल शिक्षकहरुलाई प्रविधिसँग जोड्ने योजना बुन्दैछ। प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम दिने तयारी गरेको छ।

नपढी र अद्यावधिक नभई शिक्षक बन्ने दिन गए

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षा सेवा आयोगले गत वर्ष अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गरेको थियो। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका कुल २ लाख २६ हजार शिक्षकले परीक्षा दिएका थिए। जसमध्ये १८ हजार मात्र उत्तीर्ण भएका थिए।

महामारीले बदलिएका सरकारी शिक्षक

गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा हिजोआज कम्प्युटरका ‘किबोड’सँग निकै खेलिरहेका छन्। अर्थात् उनी ‘टाइपिङ’ सिकिरहेका छन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनको दिनचर्या फेरिएको हो।

क्लोपको मितव्ययी रणनीति

यता चेल्सीले सात खेलाडी अनुबन्धन गर्दै २ सय मिलियन पाउन्ड खर्चिसकेको छ। क्लोपले भने कोभिड १९ का कारण अनिश्चितता देखिए पनि अन्य क्लबका लागि त्यसले अर्थ नराखेको बताए।

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो।

कथा मदिराप्रेमी प्रशिक्षकको

‘बायर्नलाई स्थापित क्लबका रूपमा उभ्याउन जाबेकको भूमिका अहम् छ। उनले जग बसाए र बायर्नलाई एक शीर्ष क्लबको हैसियत दिलाए। उनी रणनीतिमा अब्बल थिए।’

युभेन्ट्सको प्रशिक्षकमा पिर्लाे

इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले इटाली राष्ट्रिय टोली तथा युभेन्ट्सकै पूर्वमिडफिल्डर आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

मल्ल गोलरक्षक प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको गोलरक्षक प्रशिक्षकका रूपमा पूर्वगोलकिपर विकास मल्ललाई नियुक्त गरेको छ।

सेप्टेम्बर १२ नयाँ सिजनलाई हतार: लाम्पार्ड

‘यदि हामीले बायर्नसँग खराब नतिजा बेहोरेको खण्डमा पनि सेप्टेम्बर १२ को समय पर्याप्त छैन। मेरो विचारमा खेलाडीहरूका लागि त्यो समय उत्तम हुँदैन।’

खेलकुदको दुर्दशा, दर्जनौं खेल प्रशिक्षक विहीन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको पोखरामा दजनौं खेल प्रशिक्षक विहीन छन्। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास लेखाएको पोखराले फेरी ३७ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएको छ।

टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध विद्यालयको पठन–पाठन सुचारु गराएको छ । लकडाउनका कारण शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले ७ वडाका टोल–टोलमा २७६ शिक्षक/शिक्षिकालाई पहिचालन गरेर बुधबारदेखि पठन–पाठन सुचारु गराएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्