७ वैशाख २०८१ शुक्रबार
Binod Devkota
विनाेद देवकाेटा


  

विनाेद देवकाेटाका लेखहरु :

महामारीले बदलिएका सरकारी शिक्षक

गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा हिजोआज कम्प्युटरका ‘किबोड’सँग निकै खेलिरहेका छन्। अर्थात् उनी ‘टाइपिङ’ सिकिरहेका छन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनको दिनचर्या फेरिएको हो।

संविधानविद् भन्छन् : राष्ट्रिय सभामा गएपछि गौतमलाई मन्त्री बनाउन संविधान बाधक छैन

२०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ अहिले राष्ट्रिय सभा सदस्य छन्।

नयाँ ‘लोगो’बारे सांसद भन्छन्: नेपालको नक्सा स्कुल पढ्दा बनाएजस्तो पनि छैन

नेपालको अद्यावधिक नक्साअनुसार नयाँ बनाइएको संघीय संसदको प्रतीक (लोगो) भद्दा भएको भन्दै व्यापक आलोचना भइरहेको छ। यसबारे अहिले सामाजिक सञ्जाल र सांसदहरूले व्यापक टिप्पणी गरिरहेका छन्।

नेपाल–भारत विवादः भारतमा काम गर्ने नेपाली सशंकित

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध अहिले संवादहिन अवस्थामा छ। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि सीमा विवाद थप चर्कियो।

हजुरबा र नाती पुस्ता सँगसँगै सडकमा

‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रैसडकमा निस्कँदा मान्छेहरू हाँस्थे। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ।’

भारतमा रहेका नेपाली भन्छन्ः 'सरकार हाम्रा लागि रहेनछ'

‘कोरोनाले मात्रै होइन नेपालीहरु खानै नपाएर पनि मर्ने अवस्था छ। मर्नै परे पनि हामी आफ्नै देशको माटोमा मर्न चाहन्छौं।’ कुँवरले भने, ‘हामीलाई यहाँबाट नेपाल जान दिइयोस्।’

गुणस्तर र महंगीको नियमन कसले गर्ने ?

बालकुमारी बस्ने काभ्रेकी रश्मिला श्रेष्ठको ९ दिनसम्म चुलो बलेन। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को कारण देखाउँदै सृजित कृतिम अभावले बजारमा खाना पकाउने एलपी ग्यास(सिलिण्डर) नपाएपछि उनले ९ दिनसम्म चुलो बाल्न सकिनन्। फागुन २१ गतेदेखि कोठामा रित्तो सिलिण्डर मात्रै छ। दैनिक एक पटक बिक्रेता कहाँ पुग्छिन्।

‘रे’ कै भरमा कुदे उपभोक्ता! सरकार भन्छः ‘आत्तिनुपर्ने अवस्था छैन’

२०७२ सालको नाकाबन्दीको सामना गरेका काठमाडौंबासी एक पटक फेरि त्रसित भएका छन्। कोरोना भाइरस(कोविड–१९) का कारण बजारमा अभाव सृजना हुने आशंकामा मानिसहरु खाद्यान्नलगायतका सामग्री भण्डारण गर्न थालेका छन्। पहिले एक बोरा चामल किन्नेहरु अहिले छ/सात बोरा चामल किन्न थालेका छन्। ७/८ वटा रित्त सिलिण्डर बोकेर लाइनमा बसेका छन्।

कोरोना त्रास : यस्तो छ सरकारको तयारी

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना (कोभिङ–१९) भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार यसको संक्रमण ६४ भन्दा बढी मुलुकमा फैलिसकेको छ भने करिब ३ हजारले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या ९० हजार हाराहारीमा पुगेको छ।

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

दक्षिण काेरियामा कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिन थालेपछि त्यहाँ रहेका नेपाली पनि त्रसित भएका छन्। उनीहरूले त्रासैत्रासमा काम गरिरहेकाे बताएका हुन्।

तोकिएकै समयमा नेविसंघको अधिवेशन हुनेमा आशंका

बिहिबार गठित तदर्थ समितिलाई आगामी ६ महिना भित्र अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ। तर उक्त समयमा अधिवेशन हुनेमा भने अधिकांशले आशंका व्यक्त गरेका छन्। पूर्व सहमहामन्त्री शाहीले त त्यो दिवासपना मात्रै भएको टिप्पणी गरे।

किन सरकारमै रहन चाहन्छन् उपेन्द्र यादव ?

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे। केही मन्त्री थपिए भने केहीको जिम्मेवारी हेरफेर गरियो। सत्तारुढ नेकपाकै मन्त्रीहरुको जिम्मेवारी हेरफेरलाई स्वभाविकरुपमा लिइए पनि सत्ता साझेदार समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पनि जिम्मेवारी हेरफेर गरियो। उनी स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगे।

जसले जहाजलाई बाटो देखाउँछन्

विद्यालय जाँदै गर्दा विद्यार्थीलाई सोधिने 'कमन' प्रश्न हो, 'ठूलो भएपछि के बन्छौ ?' बाल मनसपटलबाट अनके उत्तर आउने गर्छन्। समाज, परिवेश र कल्पनाका आधारमा बाल मस्तिस्कमा देखिने यस्ता सपना कति कल्पनामै सीमित हुन्छन् भने कतिले त्यसतर्फको यात्रा तय गर्छन्। सपना तुहिनु वा त्यसतर्फको यात्रा तय हुनुमा अभिभावकको पनि अहम भूमिका रहन्छ। कलिलो मष्तिस्कले बनाउने भविष्यको योजनामा जब अभिभावको पनि साथ मिल्छ अनी सुरु हुन्छ सपनाको उडान। यस्तै, ईन्जिनियर बन्ने लक्ष्य थियो पर्वत फलेवासका योगेन्द कुँवरको पनि।

रामारोशन गाउँपालिकाका प्रमुख साउँदमाथि गोली प्रहार

अछामको रामारोशन गाउँपालिका प्रमुख झंकरबहादुर साउदमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ घाइते

गुरुङको शरीरमा दुई राउन्ड गोली लागेकाे र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्