७ आश्विन २०८१ सोमबार
image/svg+xml

अविश्रान्त स्काउट यात्रा सार्वजनिक

नेपाल स्काउटका राष्टिय प्रशिक्षक रामगोपाल कर्माचार्यद्धारा लिखित अविश्रान्त स्काउट यात्रा नामक संस्मरण शनिबार भक्तपुरमा एक कार्यक्रमवीच सार्वजनिक भएको छ। पुस्तकको नेपाल स्काउटका पूर्व मुख्य आयुक्त वरिष्ठ स्काउटर रामवदन जोशीले गरेकी छिन्।

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

त्रिविमा करार शिक्षकलाई स्थायी बनाउने तयारी

संशोधित व्यवस्था कार्यान्वयन भएमा विशेष आन्तरिकबाट ३ सय करारका शिक्षकहरू सहजै उपप्राध्यापक हुनेछन्। त्रिविमा गरिएको यस्तो व्यवस्थाले अर्को बेथिति थप्ने र सेवा प्रवेश गर्न चाहने ३ सय नयाँ अनुहारलाई प्रवेश रोक लगाउने त्रिविकै प्राध्यापकहरुको ठहर छ।

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक आन्दोलनमा

शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

संघीय शिक्षा ऐनको मस्यौदा परिमार्जन नगरे आन्दोलनमा उत्रने चेतावनी

शिक्षक संघ, सङ्गठनका नेताहरूले संघीय शिक्षा ऐनको ड्राफ्ट (मस्यौदा) लाई परिमार्जन नगरेआन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको दशौँ पूर्ण बैठकमा सहभागी शिक्षक नेताहरूले शिक्षा ऐनको मस्यौदा परिमार्जन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

विधेयकमा हाम्रा माग समेटिनुपर्छ: शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ।

प्रअ र शिक्षक इमानदार भए उत्कृष्ट शिक्षा सम्भव

विद्यालयमा स्तरीय भौतिक पूर्वाधारका साथै सबैमा असल संस्कार, व्यवहार र अभ्यासहरू भए सार्वजनिक शिक्षा अब्बल हुने शिक्षकहरू बताउँछन्।

शृंखलामा पुनरागमन गर्ने विश्वास

श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले पाकिस्तानसँग सोमबार कोलम्बोमा हुने दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

सदस्य–सचिव र जुडो प्रशिक्षक मन्सुरीबीच भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन्।

प्रमुख खेलाडीको पुनरागमनले मनोबल उच्च

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

विषयगत शिक्षक नहुँदा खस्कियो नतिजा

म्याग्दीको बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षकको अभावले शैक्षिक गतिविधि अस्तव्यस्त भएको छ।

एसियाली खेलकुदलाई लक्षित खेलाडी र प्रशिक्षकहरूलाई तालिम

१९औं एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली खेलाडी र प्रशिक्षकहरूलाई एन्टी डोपिङको तालिम प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्