२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

जसपासँग सम्बन्धित मुद्दा फिर्ता लिन अदालतले अनुमति दिनुपर्छ

महान्यायाधिवक्ताको कार्यालयले टीकापुर घटनासँग सम्बन्धित रेशम चौधरीविरुद्धको मुद्दा भने फिर्ता गर्न नमिल्ने बताएको छ। महान्यायाधिवक्ता बडालले टीकापुर घटनाका मुद्दामा कानुनले फिर्ता लिन, माफी मिनाहा दिन नसकिने बताए।

जसपालाई खुसी पार्न मुद्दा फिर्ता

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी बुधबार दिए। सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा खारेज गरेको हो।

दुई अर्ब राजस्व छलेको अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुद्दा

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

राजनीतिक मुद्दामा गृहले छानबिन गर्ने

प्रहरी, जिल्ला प्रशासन कार्यालय, न्यायाधिवक्ताको कार्यालय र कारागार कार्यालयमा पुगेका मुद्दाको अवस्था र प्रकृतिबारे अध्ययन गर्न गृहले छानबिन गर्न समिति गठन गरेको हो। यसरी छानबिन वा अनुगमन गर्दा मुद्दा फिर्ता गर्न वा अघि बढाउन सजिलो हुने अनुमान गरिएको छ।

लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

२०७२ सालमा दर्ता भएको पुनरवलोकन निवेदनको फैसला अझै पनि हुन सकेको छैन। सर्वोच्च अदालतमा सुनुवाइको पालो नपाउँदा ‘हाइप्रोफाइल’ का भष्टाचारसम्बन्धी मुद्दा लम्बिँदै गएका हुन्।

फेरि संसदमा उठ्यो एमसिसी मुद्दा

सत्तापक्ष र प्रतिपक्षका सांसदले बहुचर्चित अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)को मुद्दा फेरि संसदमा उठाएका छन्। राजनीतिक खिचातानीले केही सयम अवरुद्ध एमसिसीको मुद्दा संसदमा उठेको हो।

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

जसपाले गृहमा बुझायो २१० जनाको सूची

जसपाका नेता डा.सुरेन्द्र झाका अनुसार पार्टीले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताए। झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ। कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ।

अभद्र व्यवहारमा चलाइएको मुद्दा गलत ठहर

काठमाडौं जिल्ला अदालतले प्रहरीले सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्ने एक व्यक्तिलाई अभद्र व्यवहारमा मुद्दा चलाएर थुनामा राखी जरिवाना गरिनु गलत भएको ठहर गरेको छ। पौडेललाई सफाइ पाउने फैसला गरी लिइएको जरिवाना २ हजार रुपैयाँसमेत फिर्ता गर्न आदेश दिइएको छ।

कर छली मुद्दामा भाटभटेनी फेरि सर्वोच्चमा

भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गरेको छ। उसले फैसला पुनरवलोकन माग गर्दै निवेदन दर्ता गराएको हो।

कर्णाली नदीमा आत्महत्या प्रकरणः मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

३५ वर्षीया सुकी तीन छोरी (१४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी) र एक छोरा (१० वर्षीय ललित)लाई लिएर कर्णालीमा हामफालेर आत्महत्या गरेकी थिइन्। त्यस्तै सुकीको पेटमा चार महिनाको बच्चा समेत रहेको पोष्टमार्टमबाट देखिएको थियो।

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ।

जसपामा तीव्र धुव्रीकरण मुद्दाभन्दा सत्ता प्राथमिकता

जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बसेर कुन समिकरणलाई सहयोग गर्ने निर्णय गर्ने तय भएको थियो। तर पूर्वसमाजवादी पार्टी र राजपाबिच एकमत नहुँदा बैठक अनिर्णीत बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्