कांग्रेसले अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गर्योः प्रदेश सभापति पुन
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्ब बजेट उपलब्ध गराउने जानकारी दिएका हुन्।
नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यले दिइएको दुईदिने प्रशिक्षणमा तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीलाई प्रशिक्षण दिइएको बताइएको छ।
प्रदेश सरकारले बजेट रोकिदिएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा भवन निर्माणको काम रोकिएको छ।
सिटिजन्स बैंकले प्रिभिलेज काउन्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखा तथा प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको बैंकले जनाएको छ।
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।
उद्देश्य अनुरुपभन्दा पनि कार्यकर्ता र पहुँचवालामुखी हुँदा यो कार्यक्रमको प्रभावकारिता बारेमा भने प्रश्न उठ्न थालेको छ। करोडौँ लगानीमा सञ्चालित उक्त कार्यक्रम राजनीति थलोका रुपमा स्थापित हुन थालेको स्थानीयहरु बताउँछन्।
लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।
प्रदेश एक र लुम्बिनी प्रदेशले मंगलबारबाट सुरु भएको यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
दुई देशबीच प्रविधि हस्तान्तरणका लागि सम्बन्ध स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गाबिन्द सुबेदीले बताए।
लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ को धानबालीमा बढी क्षति भएको छ।
त्रिपाल मूनि परिवारसहित बसेका उनीहरु दिन वा रात जतिखेर पनि जाग्राम बस्नपर्ने अवस्थामा छन्। बाढीपीडित परिवारको आँखा अझै ओभाएका छैनन्। अनुहार चिन्ताको बादलले डम्म ढाकेको छ।
मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन्।