१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सटिजन्सको प्रिभिलेज काउन्टर थपिए

सिटिजन्स बैंकले प्रिभिलेज काउन्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखा तथा प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको बैंकले जनाएको छ।

यसअघि बैंकले प्रधान कार्यालय तथा कमलादी शाखाबाट उक्त सेवा दिँदै आएको थियो। बैंकले अन्य प्रदेशमा समेत उक्त सेवा विस्तार गर्दै जाने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ पुस २०७८ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App