४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रामधुनी मन्दिरलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं : चौधरी

रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले रामधुनी मन्दिर नै यस क्षेत्रको प्रमुख आस्था र आर्थिक क्षेत्रकाे मूल आधार भएकाले यसको स्तरोन्नति, विकास र विस्तारमा जोड दिँदै काम भइरहेको बताए।

आज तीनवटा संसदीय समितिको बैठक

आज सुरक्षण मुद्रण विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको सम्बन्धमा छलफल हुनेछ।

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

चितवनको इच्छाकामना गाउँपालिका २ को वल्र्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्।

भेरी अस्पताल: भवन बन्यो, उपचार अनिश्चित

नयाँ भवनमा तीनवटा शल्यक्रिया कक्ष, क्याथल्याब, सिसियु, आइसियु, पोस्टअपरेटिभ वार्ड, डायलासिसलगायत कक्ष तयार गर्न करिब ३० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आज तीन संसदीय समितिको बैठक बस्दै

यसैगरी साढे ११ बजे नै बस्ने भनिएको विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ।

यस्ता छन् बाँदर व्यवस्थापनका उपायहरू...

वन सचिव डा.दीपककुमार खरालले बाँदर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका छन्। खरालका अनुसार बाँदरहरूको दिगो व्यवस्थापनका लागि तल उल्लेखित उपायहरू अवलम्बन गर्न सकिन्छ।

वन सचिव डा. खराल भन्छन्, ‘बाँदरलाई हानिकारक वन्यजन्तुमा राख्न राजनीतिक निर्णय चाहियो’

विरोध व्यापक हुन थालेपछि पोखरा महानगरपालिकाले वडाध्यक्षको त्यो अभियान हाललाई ‘स्थगित’ गरिदियो। माघ १५ गते घोषणा भएको अभियान माघ १७ गतेसम्म आइपुग्दा ‘कोमा’मै पुग्यो।

फोहरबाट उत्पादन हुँदै स्वच्छ ऊर्जा र जैविक मल

वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ।

कुष्ठरोगको नयाँँ संक्रमण बालबालिकामा बढी

बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

शिक्षा सपार्ने उपाय

शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।

७० प्रतिशत वडा उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।

बगैंचामै पुगेर स्याउका बिरुवा काँटछाँट गर्न सिकाउँछन् प्राविधिक

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।

सवा खर्ब ऋण खोज्दै वायु सेवा निगम

नेपाल वायु सेवा निगम (नेवानि) ले आन्तरिक ऋण व्यवस्थापन गर्न र नयाँ जहाज किन्न करिब सवा खर्ब रूपैयाँ ऋण खोजिरहेको छ।

बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण तीव्र

जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्