१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आज तीनवटा संसदीय समितिको बैठक

फाइल तस्बिर

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ।

दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ। बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ।

यसैगरी बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुने बताइएको छ।

यसैगरी बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको अर्को बैठकमा समितिबाट हालै सम्पन्न भएको भारत भ्रमण बारेमा जानकारी गराइने कार्यसूची रहेको छ।

प्रकाशित: २६ माघ २०८० ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App