७ आश्विन २०८१ सोमबार
image/svg+xml

अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ताको दुरुपयोग भइरहेको छः डा. कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

मोरङ सभापतिमा दोस्रो चरणको निर्वाचन सुरू

नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिको निर्वाचन सुरू भएको छ। मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो।

काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी

मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।

फेरि सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र १७ गतेका लागि प्रदेश अधिवेशनको मिति तय गरेको थियो।

कांग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण

यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्।

कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्याेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ।

काँग्रेसको वडा अधिवेशनमा सर्लाहीमा फेरि गोली चल्यो, इन्स्पेक्टरसहित पाँच घाइते

सोमबार सर्लाहीको बलरा नगरपालिका ७ को वडा अधिवेशन चलिरहेको समयमा नेतृत्व चयनका लागि भइरहेको मतदानको क्रममा दुई पक्षबीच झडप भई गोली चलेको हो।

नेपाली कांग्रेस मोरङको सभापतिमा पुन: मतदान हुने

आइतबार सम्पन्न निर्वाचनमा तीन जनाउमेदवार मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।

कांग्रेस रूपान्तरणको लागि पौडेलको दस बुँदे अवधारणा

राजनीतिक दलहरूलाई लोकतान्त्रिककरण गरेर जनताको अधिकारको रक्षा गर्ने पहरेदारको बनाउनु पर्ने जिकिर गर्दै पौडेलले राजनीतिक दलको सदस्य भएबापत विशेष सुविधा पाउने परिपार्टीको अन्त्य हुनुपर्ने दाबी गरे। ‘दलविनाको लोकतन्त्रक कल्पना गर्न सकिंदैन।

मलाई गुटले जिताएको होइन: सभापति खड्का

चारैजनाले वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा आ–आफ्ना प्यानल बनाउँदै निर्वाचन लडाएका थिए।

कांग्रेस प्रदेश अधिवेशन: सभापतिका लागि ५ जनाको उम्मेदवारी

कैलाली लम्कीका हिमबहादुर रावलले पनि उम्मेदवारी घोषणा गरेका छन्। रावल प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका उम्मेदवार भएका थिए।

कांग्रेस महाधिवेशन: संस्थापन र इतर खेमालाई एक/एक संघीय निर्वाचन क्षेत्र

बस्नेतले संस्थापनइतर पक्षका उम्मेदवार तीर्थ लामालाई पराजित गरे भने तामाङले संस्थापननिकट कृष्णकुमार तामाङलाई हराए।

यस्तो छ वरिष्ठ नेता पौडेलले देखेको ‘कांग्रेसको अबको बाटो’

पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ। पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाइएको छ नीतिनियम र विधानविपरित हजारौ चिठी काटिएका छन्।

बाराका १५ स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व

१५ मध्ये १० वटामा देउवा पक्षीय उम्मेदवारहरु सभापतिमा चुनिएको नेपाली काँग्रेस बाराले जनाएको छ।

नेपाली कांग्रेस मोरङको निर्वाचन सुरू

नेपाली कांग्रेस मोरङ जिल्ला समितिको निर्वाचन सुरू भएको छ। विराटनगर स्थित होटल मनाशलु परिसरमा आइतबार विहान ९ देखि जिल्ला कार्य समितिको पदाधिकारी र सदस्य चयनका लागि मतदान सुरू भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्