चीनको हरित पहल सफल होला ?
ठूला उद्योग व्यवसाय र जैविक इन्धनबाट चल्ने सवारी संख्याको चाप बढी भएका मुलुक मुख्य प्रदूषक हुन्।
ठूला उद्योग व्यवसाय र जैविक इन्धनबाट चल्ने सवारी संख्याको चाप बढी भएका मुलुक मुख्य प्रदूषक हुन्।
चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोरोनाविरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ।
नुन, खुर्सानीलगायत खाद्य वस्तु सटहीबाट सुरु भएर डेढ दशकयता द्विदेशीय व्यापारिक ‘हब’ का रूपमा स्थापित उत्तरको मुख्य तातोपानी नाका नेपाल–चीनबीचको ‘लाइफलाइन’ (जीवनरेखा) भनेर चिनिन्छ । नेपाल–चीन व्यापारलाई अझ आधुनिक र द्रुत बनाउन यही लाइफलाइनमा अत्याधुनिक सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । चीन सरकारको सहयोगमा बनेको बन्दरगाहबाटै विगत डेढ वर्षदेखि तातोपानी भन्सार सञ्चालनमा छ ।
सीमामा चीनसँग तनाव भइरहेका बेला भारतले ठूलो कदम चालेको छ। भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्ध गर्न पुग्ने गोला-बारुद र हतियार संकलनको अनुमति दिएको हो।
अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का वैज्ञानिकले गरेको अनुसन्धानले चीनको उहानमा देखिनु (३१ डिसेम्बर २०१९) भन्दा २ हप्ताअघि नै अमेरिकाका तीनवटा राज्यका ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको प्रमाण फेला पारेको हो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।
विदेश सचिव श्रींगला आउनुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र सेना प्रमुख मनोजमुकुन्द नरवाणेले छुट्टाछुट्टै नेपालको भ्रमण गरेका थिए। करिब एक महिनाभित्र भारतबाट भएका यी तीन भ्रमणले दिएको स्पष्ट सन्देश ‘दुई देशबीचको असहमति/असमझदारीको वार्ताबाटै समाधान खोज्ने’ भन्ने हो।
अस्ट्रेलियाले चीनलाई आफ्नो सरकारी ट्विटरमा आफ्नाविरुद्ध एक ‘फेक’ तस्बिर सेयर गरेको भन्दै माफी माग्न चेतावनी दिएको छ।
जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।
जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ।
चीनले आफूलाई आरोप लगाउने अमेरिकालगायत पश्चिमा देशलाई ‘आँखा झिकिदिने’ चेतावी दिएको छ।
गत शनिबार एक नदीको किनारबाट चिप्लिएर खसेकी युवतीलाई चीनको चोङकिङमा बेलायतको महावाणिज्यदूत स्टफन एलिसनलले बचाएका हुन्। अहिले उनको प्रशंसा भइरहेको छ।
भारत र चीनबीच महिनौंदेखि जारी सीमा विवाद समाधान हुने संकेत देखिएको छ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीन सरकारलाई नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्।