७ वैशाख २०८१ शुक्रबार
राजनीति

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने  भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट  तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आइतबार साँझ नै फर्कने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १३ मंसिर २०७७ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App