चीनको आरोप : नेपाली कांग्रेस, भारत र पश्चिमा शक्ति नेपाल-चीन सम्बन्ध बिगार्न सक्रिय
चीनले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिले नेपाल–चीनबीच सीमा विवाद गराउन उक्साइरहेको आरोप लगाएको छ।
चीनले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिले नेपाल–चीनबीच सीमा विवाद गराउन उक्साइरहेको आरोप लगाएको छ।
हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ।
चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन्।
भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।
दुई देशबीच ‘बेका’ अर्थात् बेसिक एक्सचेन्ज एन्ड को–अपरेसन (बिइसिए) सम्झौता भएको छ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत आफ्नो भूमिमा मात्र होइन, आफूलाई खतरा देखिएमा अरू देशमै छिरेर लड्ने चेतावनी दिएका हुन्।
उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे।
चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्।
न्युयोर्क टाइम्सकाे दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्।
भारतीय सेनाका अधिकारीका अनुसार ती सैनिकलाई बुधबार बिहान फिर्ता गरिएको हो।
एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ।
करिब २ वर्षअघि नापी विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार पारेको थियो।
भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सेनाबीच हिंस्रक झडप भएयता आपसी सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।
शुक्रबार भएको एक विशेष साक्षात्कारमा चीन सरकारका एक अधिकारीले नेपालको सीमा नजिक बनाइएका भवन चीनको अलीअन्तर्गत बुरङ काउन्टीमा हालसालै निर्मित नयाँ गाउँमा पर्ने बताएका हुन्।
एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिवरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्।