४ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘खड्गतन्त्रको हिटलरी तरबार उठेको विषयले पोखरा लिटरेचर फेस्टिभलमा एक पित्को ठाउँ पाएनछ, किन?’

लेखक खगेन्द्र संग्रौलाले ‘पोखरा लिटरेचर फेस्टिभल’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विषयले ठाउँ नपाएको भन्दै चार प्रश्न गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघलाई चुनावी चटारो

पुसे जाडोमा वाणिज्य संघको चुनावी सरगर्मीको रापले उम्ेदवारसँगै आम उद्योगी व्यवसायी एवं व्यापारीलाई छोईसकेको छ ।

पाहुनाविहीन अवस्थामा खल्लो क्रिसमस

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ छ।

पार्किङ शुल्क नउठाउन अदालतको अन्तरिम आदेश

पछिल्लो केहीदिनदेखि पोखरा महानगरपालिकामार्फत ठेक्का लिएका ठेकेदारले पार्किङ शुल्क उठाउन थालेका थिए ।

पोखरा खुला रहेको सन्देश दिन खोजेका हौं

पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।

‘पोखरा खेलाडी उत्पादनको कारखाना’

‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपछर्,’ उनले भने, ‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तर्राष्ट्रियस्तरको मैदान पनि छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’

चार दशकपछि पोखरालाई राष्ट्रिय खेलकुदको अवसर

कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय–सुझाव पेश गर्न आग्रह गरेको छ ।

सर्तकता अपनाउँदै पोखरा घुम्न आउनु

द्वन्द्वले गर्दा प्रयाप्त विदेशी पाहुना पोखरा नआएपछि आन्तरिक पाहुना तान्ने कसरत गर्दै पोखरेली व्यवसायीले त्यो बेला यो अभियान थालेका थिए ।

कोरोना सँगसँगै ‘जाऊँ है पोखरा अभियान’ सुरु

कोरोना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मङ्सिर २४ देखि २७ गतेसम्मका लागिण् भ्रमण कार्यक्रम सुरुआत गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

‘ढोका त खोल्यौं तर भित्र पस्ने पाहुना छैनन्’

कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो। तर, ६१ कोठाको उक्त रिसोर्टमा अचेल १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन्।

पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशन माघमा

पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशनको संघारमा छ। आगामी माघ महिनामा अधिवेशन गर्ने सम्भावना छ।

नौ महिनापछि मंसिरदेखि पोखरा रंगशाला खुल्ने

कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्