दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
नेपालगञ्जमा भोलिसम्म सञ्चालन हुने सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगञ्ज पुगिसकेका छन्।
लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास सुरुवात कपिलवस्तुबाट गर्ने बताएका छन्।
राष्ट्रियसभा सदस्य युवराज शर्माले युवाका लागि देशभित्रै रोजगारी सर्वाधिक पेचिलो प्रश्न बनिरहेको बताएका छन्।
यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
लुम्बिनी प्रादेशिक अस्पतालले एनजीओग्राम सेवा सुरु गरेको छ। उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन्।
प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन, संक्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन्।
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाईन्सले चार्टर उडान गर्ने तयारी गरेको छ।
प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सरकारले एक हप्ता भित्रमा दिनु पर्ने भएपनि लुम्बिनी प्रदेशसभामा उठेका प्रश्नको जवाफ सरकारले अहिले सम्म एक पटक पनि दिएको छैन।
बुद्ध जन्मस्थल लुम्बिनीमा हुन गइरहेको चौथो अन्तराष्ट्रिय बालबालिका, विकास र शान्तिकालागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ।
वर्तमान सरकारले प्रदेश सरकारको स्थापना दिवस कटौती गर्ने निर्णयले प्रतिपक्ष दल नेकपा एमाले रिसाएको छ। आफ्नो दलका संस्थापक मुख्यमन्त्री पोख्रेलले गरेको निर्णयलाई कटौती गरिएको भन्दै एमाले यो निर्णयदेखि रुष्ट छ।
लुम्बिनी प्रदेशसभाका संसदीय समितिको नेतृत्व चयनका लागि प्रदेशसभाले दलीय सहमति कुरिरहेको छ।
लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखिएका लाखाैं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्।