२२ असार २०८१ शनिबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साढे ७ बजेतिर ठक्कर दिएको जानकारी दिए।

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

कैलालीकाे जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिकाको जंगल रिसोर्ट नजिकैमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आइतवार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सुजुकीको बिक्री केन्द्र विराटनगरमा पनि

विराटनगरमा आइतबारदेखि सुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा आएको छ।

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।

रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।एक जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार आज बिहान लुम्बिनी सांस्कृतिक नगरपालिकाको महुबारीमा सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।

प्रसाईँ आन्दोलनको चौथो दिनः ‘सबै थाके, आज मोटरसाइकल र्‍याली मात्रै’

दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्