२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आइतवार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

म१ख ९३५२ नम्बरको बसले सुप प्र ०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा  ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी र उनका १३ वर्षीय छोरा  सामान्य घाइते भएका छन्। ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ पुस २०८० ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App