१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मोटरसाइकल चोर्ने २ भारतीय नागरिक पक्राउ

कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।

समृद्धि फाइनान्सद्वारा साइकल र्‍याली

‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार साइकल र्‍याली गरेको छ।

सरकारी मोटरसाइकल चोरीको आरोपमा तिन पक्राउ

सरकारी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ।रौतहटको फतुवा विजयपुर नगरपालिकाको नाममा रहेको सरकारी नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेको हो।

साइकल चढ्दै क्यान्सरसँग लड्दै

क्यान्सर लागेपछि उनलाई चिकित्सकले दिएको तीन महिनाको समय कटेको पनि चार वर्ष भइसक्यो। तर उनको जीवनप्रतिको उत्साह झनै बढेको छ। फोक्सोको क्यान्सरसँग लडेका जोरपाटीका ध्रुवप्रसाद शुक्रबार बिहान बाजागाजासहित साइकलमै सिक्किम लाग्दै गर्दा उनी विजयी योद्धाजस्तै देखिन्थे।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ।वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै शनिवार बिहान मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो।

कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने

विजयादशमीको अवसर पारेर कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो संस्करण असोज २७ गते हुने भएको छ।

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

एक साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकी ४० वर्षकी रीतादेवी दास रहेकी छिन्।

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि रौतहटमा तनाव

ट्रकको ठक्करबाट रौतहटमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा परेर दुईजना युवाको मृत्यु

पोखराबाट रुपातालतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुइजना युवाको ज्यान गएको छ।

पोखराको पटनेरीबाट सेतीमा खसे साइकल यात्री

पोखराको सेतीनदीमा खसेर एकजना साइकल यात्री बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२९ स्थित सेतीनदीमा खसेर एकजना साइकल यात्री बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्