१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीकाे जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिकाको  जंगल रिसोर्ट नजिकैमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भोजबहादुर शाहीको मृत्यु भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: ४ पुस २०८० ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App