६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसले सडक र सदन तताउने

सभापतिज्यू अरुमाथि आफैंले लागु गराएको नियम आफूमाथि चाहिँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ।

वडाध्यक्ष नै आन्दोलनमा !

कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ।

मधेस आन्दोलनका पाँच वर्ष, देश र मधेसले के पाए, के गुमाए ?

जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ ।

गन्तव्य हराएको विद्यार्थी आन्दोलन

कुनै समय सत्ताको निरंकुशता, महँगी, बेथिति, लगायत जनताको सवालमा आफ्नो पहिचान, संगठन र शक्ति स्थापित गर्न विद्यार्थी संगठनहरू सफल भएका थिए। तर, अहिले विद्यार्थी आन्दोलन दिशाविहीन बनेको छ। विद्यार्थी नेताहरू उद्देश्यविहीन भएका छन्। उद्देश्यबाट विचलित भएका छन्।

उद्योगको प्रदूषण नियन्त्रण गर्न अटेर गरेकोमा आन्दोलन

इटहरी वडा नं. १३ मा सञ्चालित एक उद्योगले आठ महिनादेखि विसर्जन गरेको प्रदूषणले पुरै गाउँका बासीन्दालाई असर गरेको जनाउँदै शुक्रबार उद्योगमा धर्ना दिने क्रममा प्रहरीसँग झडप भएको छ।

पिसिआर परीक्षण बढाउन माग गर्दै कारागारमा आन्दोलन

कोरोना भाइरस परीक्षणका लागि पिसिआरको मात्रा बढाउनुपर्ने माग गर्दै नेपालगन्ज कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन्।

रेलमार्गले स्थानीय अन्यौलमा, आन्दोलनको तयारी

जग्गाधनीसँग छलफल नै नगरी रेल मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भएपछि स्थानीय अन्यौलमा परेका छन् । प्रस्तावित इनरुवा– काँकडभिट्टा रेलमार्ग निर्माणका लागि रेल विभागले जग्गा अधिग्रहणको सूचना प्रकाशित गरेपछि स्थानीय अन्यौलमा परेका हुन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा साधुसन्तको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि जनकपुरका साधुसन्त तथा हिन्दु धर्मावलम्बी निकट संघ संस्थाहरु विरोधमा उत्रेका छन् ।

औषधि व्यवसायीहरू आन्दोलनमा

विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आजपनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलन र नेतृत्वको सम्बन्ध

कुनै पनि राजनीतिक र प्रणालीगत परिवर्तनका निम्ति भने बलियो सांगठनिक आधार र लक्ष्यप्रति प्रस्ट राजनीतिक नेतृत्व आवश्यक हुन्छ। नेतृत्व र संगठनबिना उठेको आन्दोलनले केही समय चर्चा बटुले पनि निर्धारित लक्ष्य हासिल गर्ने सम्भावना न्यून हुन्छ।

अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन

एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ।

सरकारविरुद्ध गोरखामा पनि बिरोध प्रदर्शन

सरकारको पछिल्लो गतिविधीविरुद्ध राजधानी लगायतका ठूला शहरमा आन्दोलन चलिरहेका बेला जिल्ला जिल्लामा पनि बिरोध सुरु भएको छ ।

गलत आन्दोलनको परिणाम

दलित आन्दोलन हामी दलित होइनौँ र अछूत होइनौँ भन्ने हुनुपर्छ। त्यो आन्दोलनले यो मान्यतालाई समाजमा स्थापित नगरेसम्म थुप्रै नवराजहरू स्थानीय नवराजाहरूका सिकार बनिरहने छन्।

रुकुम नरसंहारविरुद्ध बुटवलमा चर्कियो आन्दोलन

पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध रुपन्देहीमा आन्दोलन चर्किएको छ । बुधबारबाट स्वत स्फूर्त रुपमा सुरु भएको नरसंहारविरुद्ध दोस्रो बिहीबार पनि विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा प्लेकार्डसहितको विरोध प्रदर्शन गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्