६ आश्विन २०८१ आइतबार
image/svg+xml

जो जससँग सम्बन्ध छ

२०४६ र २०६२–६३ को आन्दोलनमा जति नागरिकको ज्यान गयो त्यसयता त्योभन्दा बढी संख्यामा नागरिककै ज्यान जानुमा मूलधारका दल जिम्मेवार छन्।

आन्दोलनको तयारीमा उखु किसान

लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् ।  धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा

जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

सहयोग माग्दै जनआन्दोलनका घाइते

रुकुमका ५० वर्षीया तारा खड्का उपचारका लागि सहयोग माग्दै विभिन्न संघसंस्था चहार्दै हिँड्छन्, जो २०६२/६३ को जनआन्दोलनका घाइते हुन्।

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने समय आयो: कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रसहितको परिवर्तनको रक्षाका लागि पार्टीले फेरि एकपटक कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने समय आएको बताएका छन्।

खेतमा उत्पादित आलु भन्सार पठाएपछि किसानहरु आन्दोलनमा

खेतमा उत्पादन गरिएको आलु बिक्री गर्न लैजादै गर्दा सशस्त्र प्रहरी बल, राजश्व सुरक्षा गुल्म १४ पर्साले वीरगन्ज भन्सारमा बुझाएको बिरोधमा किसानहरुले कलैयामा आइतबार प्रदर्शन गरेका छन्।

पार्टी एकतापछि विश्वकै कम्युनिष्ट आन्दोलन बलियो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतापछि विश्वकै कम्युनिष्ट आन्दोलन बलियो भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश पाँचले आइतबार कोहलपुरमा आयोजना गरेको प्रशिक्षणको उद्घाटन गर्दै उनले पार्टी एकताले विश्वभरीका कम्युनिष्टलाई महत्वपूर्ण सन्देश दिएको बताए।

कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै संरक्षणमा मुलुकमा संस्थागत भ्रष्टाचार भएकोर संवैधानिक व्यवस्थाविपरीत गतिविधि तीव्र बनाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

आन्दोलनको तयारीमा किसान

गरिमा धान नफलेपछि पीडित बनेका किसानले आन्दोलनको तयारी थालेका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्ति नदिएको भन्दै उनीहरु संगठित भएर आन्दोलनको तयारी थालेका हुन्।

दयनीय दलित आन्दोलन

नेपालका हरेक राजनीतिक आन्दोलनमा दलित समुदायको अतुलनीय योगदान छ । आधुनिक नेपाल एकीकरणमा होस् वा १० वर्षीय जनयुद्ध ।

आन्दोलनकारी प्राध्यापक चाहिँदैन : ओली

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राज्ञिक स्थलमा कुनै पनि हिसाबले बन्दहडताल हुन नहुनेमा जोड दिएका छन्।

मधेस आन्दोलनका सहिद परिवारप्रति नेताहरूको बेवास्ता

मधेस जनविद्रोहकै क्रममा माघ ५ गते(०६३) रमेश महतोले सहादत प्राप्त गरेको दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसका रूपमा मनाउदै आएका छन्। तर, मधेस बलिदानी दिवसको रौनक भने फिका हुँदै गएको छ।

मधेस आन्दोलनको तेह्र वर्ष: नेताकाे सत्तास्वार्थले अझै निस्केन मुद्दाको निकास

मुद्दा उचालेर आन्दोलन गर्ने नेताले तिनै मुद्दालाई सत्तामा जाने भ-याङका रुपमा प्रयोग गर्दा मधेसी जनता र मधेसी नेताबीच दूरी बढ्दै गएको विश्लेषक बताउँछन्।

मौलाउँदै ‘भाइचारा’ पुँजीवाद

२०६४ सालयताको मात्र घटना, नीतिगत निर्णय र सीमित उद्योगी÷व्यवसायीको आश्चर्यजनक उदय हेर्ने हो भने तिनको राजनीतिक साँठगाँठ (नेक्सस)को पोल खुल्छन्। यो प्रवृत्तिले अर्थतन्त्रलाई माथि लाँदैन, केवल नवधनाढ्यको संख्या बढाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्