६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतको आन्दोलनबाट सिक्ने कि ?

नेपालमा पनि काम गर्न आउने, अपराध गर्न आउने र नेपालमा अपराध गरेर खुला सिमानाको प्रयोग गरेर भारत छिर्ने सिलसिला जारी छ। नेपाल आउने–जाने विदेशीको दर्ता गर्ने कुनै व्यवस्था नभएकाले भोलि नेपाललाई पनि अहिले भारतलाई जस्तै कानुन बनाउनुपर्ने बाध्यता आइनलागोस्।

नागरिकता कानुनविरुद्धको आन्दोलनमा छ जनाको मृत्यु

देशको दुवै सदनबाट पारित नागरिकता संशोधन विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोवास गर्ने हिन्दू, इसाई, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ।

आन्दोलनको अस्तित्व

मजदुर, किसान वा निम्नमध्यम वर्ग विघटन हुने कि अस्तित्वका लागि सडकमा आउने भन्ने निर्णय गर्न ढिला गर्ने हो भने हाम्रो पुस्ताको भविष्य पूर्वराजा ज्ञानेन्द्रको वंशको भविष्यजस्तै किनारा लागेर जानेछ

‘निकास वा पुनर्बास’ माग्दै आन्दोलन

वीरगन्ज सुक्खा बन्दरगाह विस्तारको प्रस्तावित योजनाका लागि हटाउन लागिएको सिर्सिया गाउँका बासिन्दाले यथाशीघ्र निकास माग्दै आन्दोलन गरेका छन्। सिंगै गाउँको जग्गा–जमिन करिब तीन वर्षदेखि रोक्का छ।

एकै दिन २५ को मृत्यु

इराकमा एकै दिन २५ भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएपछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमान्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन्। बर्खास्त गरिएका कमान्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको छ।

कलेज परिसरमा गोलीसहित पेस्तोल भेटियो

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको यहाँको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ ।

निर्माण व्यवसायी आन्दोलनमा जाने

नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले माग पूरा नगरेसम्म दबाबमूलक आन्दोलन गर्नुपर्ने निर्णय गरेको छ। भेलाले बैंक क्रेडिटलाइन र ठेक्काको म्याद थप लगायत माग पूरा नहुँदासम्म सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।

निर्माण व्यवसायी महासंघ : मंसिर १ मा राष्ट्रिय भेला, आन्दोलनको अल्टिमेटम

नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माण गर्ने मुख्य सिजनकै बेला राष्ट्रिय भेला आयोजना गरेर आगामी आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ। महासंघले आगामी मंसिर १ गते राष्ट्रिय भेलामार्फत आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

डा. केसीमाथि प्रशासनले बल प्रयोग गरेपछि डडेल्धुरामा आन्दोलन

आमरण अनसनरत डा. गोबिन्द केसमथि प्रशासनले बल प्रयोग गरी अस्पतालबाट लैजान खोजेपछि डडेल्धुरामा आन्दोलन चर्किएको छ। अनशनको आठौ दिन सोमबार बिहान प्रशासनले बल प्रयोग गरी डा. केसीलाई अस्पताल बाट बाहिर लैजान खोजेको थियो।

असंलग्न आन्दोलनको सान्दर्भिकता

दोस्रो विश्वयुद्धपछि अमेरिका र तत्कालीन सोभियत संघ जस्ता शक्ति राष्ट्रको गुट उदय हुँदा यस्ता गुटको पछि नलाग्ने विचारसँगै असंलग्न अभियानको जन्म भएको थियो। त्यसबेला विश्वका १२० मुलुक यसका सदस्य थिए। १७ वटा देश पर्यवेक्षकका रूपमा थिए भने १० वटा अन्तर्राष्ट्रिय संस्था पनि यसका सदस्य छन्।

मलाई र प्रधानमन्त्रीलाई कर्मचारीले टेर्दैनन् : दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आँफूहरुलाई कर्मचारीले नटेर्ने गरेको बताएका छन्। यसर्थ आँफू बेलाबेला आन्दोलनमा जान्छु भन्ने गरेको स्पष्ट पारे।

भ्याट प्रणाली फिर्ता नलिए आन्दोलन गर्ने ट्रक व्यवसायी चेतावनी

क व्यवसायीहरुले सरकारले लागु गर्न खोजेको ढुवानीमा  भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका छन्।

शुल्क फिर्ता माग्दा मेडिकल कलेजले धकेलेर बाहिर निकालेपछि विद्यार्थी आन्दोलित

भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित बनेका छन्।

मूल्यवृद्धिको विरोध गर्दै चिलीमा हिंसात्मक प्रदर्शन, राष्ट्रपतिद्धारा संकटकालको घोषणा

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्