उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति बिस्तार
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।
खैरहनी नगरपालिका–५ पर्सा स्थित सरस्वती ढकाल पेसाले प्राध्यापक हुन्।२० वर्षमा विवाह गरेकी ढकालको १६ वर्षसम्म सन्तान भएन।यो अवधिमा उनले साह्रै नै मानसिक पिडा सहन पर्यो।
सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ।
संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
बैठकमा बाल सुधार गृहहरूमा भएको तोडफोड र झडप सम्बन्धमा छलफल हुनेछ।
चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।
१९औं एसियाली खेलकुदमा समूहचरणका दुई खेलको नतिजा नै नेपाली महिला भलिबल टोलीले क्लासिफिकेसन खेलमा पनि लगातार दोस्रो हार सामना गरेको छ।
त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ ।
नेपालले चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत् बुधबार पहिलो पदक पक्का गरेको छ ।
चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का भएको छ।
जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।
नेपालले हानझाउमा जारी १९औं एसियाली खेलकुदको महिला कबड्डीमा सोमबार बंगलादेशमाथि जित निकाल्दै कांस्य पदकको सम्भावनानजिक पुगेको छ।
समाजमा अझैपनि पुरुषको साथ र सहयोग बिना महिलाले केही गर्न सक्छन र? भन्नेहरु पनि छन्। तर मधेश प्रदेशका केही एकल महिला आफ्नो संघर्ष र मेहनतले स्थापित भएका छन्।
एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ।
आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।