७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ।  

बैठकमा बाल सुधार गृहहरूमा भएको तोडफोड र झडप सम्बन्धमा छलफल हुनेछ।  

त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २२ आश्विन २०८० ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App