५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एसियन गेम्सः महिला भलिबलमा नेपाल पराजित

एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित भएको छ। आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।  

नेपाल दक्षिण कोरिसँग २१–२५, १४–२५ र ११–२५ को सेटमा पराजित भएको छ। पहिलो खेलमा प्रतिस्पर्धात्मक चुनौती पेश गरेको नेपालले बाँकी दुई सेटमा खासै जम्न सकेन।  

नेपाल पहिलो खेलमा भियतनामसँग २५–४, २५–१६ र २५–१३ को सेटमा पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित हुँदै नेपालको महिला भलिबल टिम प्रतियोगिताबाटै बाहिरीएको छ।  

एसियाडमा महिला भलिबल टिम पहिलो पटक सहभागी भएको हो।

प्रकाशित: १५ आश्विन २०८० ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App