२३ असार २०८१ आइतबार
image/svg+xml

खोटाङमा फागुन २७ देखि ‘मेयर कप फुटबल’

नगरपालिकाको साझेदारीमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले ‘मेयरकप आमन्त्रित अन्तरक्लब फुटबल प्रतियोगिता ०७९’ आयोजना गर्ने भएको हो।

चौथो कटारी मेयर कप: वडा नं. ३ र ४ सेमिफाइनल प्रवेश

बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा ११ र १२ लाई हराउँदै ३ र ४ नं. वडाले सेमिफाइनलको यात्रा तय गरेका हुन्।

टप्स बोर्डिङलाई मेयर कप

राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो।

बुटवलमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुँदै

रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ गतेदेखि १० गते सम्म प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुल्ला बुटवल लन टेनिस प्रतियोगिता हुन लागेको हो।

चौथो चौदण्डीगढी मेयर कपको उपाधि बसाहालाई

बिपक्षी टिमको दोहोरो आत्मघाती गोलको पाइदा लुट्दै उदयपुृरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न ‘चौथो मेयर कप फुटबल प्रतियोगिता ०७९’को उपाधि वडा नं. ४ बसाहाले चुमेको छ।

‘चौथो चौदण्डीगढी मेयर कप’: वडा नं. ४ फाइनल प्रवेश

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ‘चौथो चौंदण्डीगढी मेयरकप फुटबल प्रतियोगिता ०७९’ मा वडा नंं ४ फाइनल प्रवेश गरेको छ।

नीरज तेस्रो चरणमा

हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।

ताप्लेजुङमा यसवर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरु हुने

प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।

उपाधिका लागि राजविराज र जनकपुर भिड्दै

विराटनगरमा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

राजविराज र विरगञ्ज विजयी

विराटनगर जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन्।

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

काठमाडौं महानगर च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित कुल २० टोलीले प्रतिस्पर्धा गरेका थिए। तीन स्वर्ण, एक रजत र चार कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो।

धनगढी र ललितपुर छनोट

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।

गोदावरी नकआउट चरणमा

लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्