काठमाडौं महानगरमा कुष्ठरोगका एक सय १० बिरामी
काठमाडौं महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन्।
काठमाडौं महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन्।
अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।
बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।
जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलन घोषणा गरिए पनि यस वर्ष म्याग्दी जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।
महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आव २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ। कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन्।
कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आज सत्तरीऔं विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
इलाममा २ वर्षयता कुष्ठरोगका कुनै पनि बिरामी पाइएका छैनन्। आर्थिक वर्ष २०७७/०७८ यता इलामका कुनै पनि स्वास्थ्य संस्थामा कुष्ठ रोगी फेला नपरेका हुन्।
‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलब्ध गराएको हो।
जिल्लामा १० वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ।
मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी भेटिएका छन्।
कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। आइएनएफ सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा ४९ जना नयाँ कुष्ठरोगी थपिएका हुन्। नयाँ थपिएका मध्ये प्रदेश राजधानी सुर्खेतका १४ जना छन्।
सन् २०१० मा निवारण घोषणा भएको कुष्ठरोगको अवस्था दश वर्षदेखि उस्तै रहेको छ। बर्सेनी नयाँ कुष्ठरोग लाग्नेको संख्या तीन हजारभन्दा बढीको रहेको विभिन्न तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो। आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो।
झापाका ३० वर्षीय कमल नेपाली (नाम परिवर्तन)ले आफूलाई कुष्ठरोग लाग्ला भनेर सपनामा पनि सोंचेका थिएनन्। केही समयअघि शरीरमा फुस्रो दाग देखियो भने हातखुट्टाका नसाहरू पनि दुख्न थाल्यो।