२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रः मुनाफाका सङ्केत प्रशस्त

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ।

अन्तरकलेज फुटसल हुँदै

एसवाई बजार कम्पनीले जेठ अन्तिम साता अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। जेठ २८ र २९ गते हुने प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा हुनेछ।

सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन्।

तीन पटक म्याद थप्दा पनि बनेन सडक

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो।

वीरगन्जमा रात्रि बजारले निरन्तरता पाउने

साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनाउन र वीरगन्जको व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि तीन दिनको रात्रि बजारको आयोजना गरेपछि नगरवासी हर्षित भएका थिए।

बदलिँदै सुखड बजार

एक दशक अगाडिसम्म साना खोका छाप्रासहितको स्थानीय बजारको रुपमा चिनिएको सुखड बजार पछिल्लो समय बदलिएर सहररुपमा आफूलाई चिनाउन थालेको छ।

स्कोर्पियो पिकअप बजारमा

महिन्द्रा स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रङमा उपलब्ध हुने भएका छन्। उत्कृष्ट जीवनशैली र भौगोलिक विविधतामा सुहाउने गरी विभिन्न भेरियन्ट र रंगमा स्कोर्पियो पिकअप ल्याएको हो।

आरसिपी बजारका घरटहरा भत्काउन सुरु

कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ।

दुहवी बजार क्षेत्रका ४० वटा घर नगरपालिकाले भत्कायो,छ लेन सडक विस्तारमा सहजता

कोशी राजमार्ग अन्र्गत सुनसरीको दुहवी बजार क्षेत्रका ४० वटा घर नगरपालिकाले मंगलबार भत्काएको छ। नगरपालिकाको जग्गा ओगटेर लामो समयदेखि वसोबास गर्दै आएका परिवारको घर भत्काइ दिएको छ।

घना बस्तीबीच अग्ला भवन बनाउँदा वरिपरिका घर चर्किंदै

काठमाडौंको बागबजारको घना बस्तीबीच काठमाडौं मोडल कलेजले भवन बनाइरहँदा वरिपरिका घर चर्किन थालेका छन्। कलेजले स्थानीयको स्वीकृति नलिई नक्साविपरीत भवन बनाउन थालेपछि नजिकका घरहरू चर्किन थालेका हुन्

नयाँ राजनीतिक अर्थतन्त्रको खोजी

सुदृढ युनियन र न्यूनतम ज्यालाको सुनिश्चतताले उत्पादकत्व वृद्धि हुन पुगेको थियो भने गरिब र धनीबीचको असमानताको खाडललाई नियन्त्रण गर्न सहयोग पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्