२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुरसा-मुखमा पस्दै स्वास्थ्य सेवा

स्वास्थ्य क्षेत्रको मुख्य चुनौती भनेको जनशक्तिको विदेश पलायन हो। यस्तो हुनुको कारण विदेशमा पाइने हरियो घाँसको तुलनामा नेपालको घाँस सुकेको लाग्नु हो।

एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति

सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा आयोजित ‘द इलेक्टिफाइङ एक्सेन्ज-२०२३’ एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको कम्पनीले जनाएको छ।

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि माग झन् बढ्न थालेको छ।

सामान्य घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ।

सवारी चेकजाँचमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ।

गोरखा बजारमा पानीकाे सधैँ हाहाकार, ट्यांकीमा छ धारामा छैन,

पाँच हजार घरधुरीलाई सहज पिउने पानी उपलब्ध गराउने गरी सुरु भएको आयोजनाले पानी वितरण प्रणाली व्यवस्थित नगर्दा ट्यांकीको पानी उपभोक्ताको घरघरमा पुग्न नसकेको हो।

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार छ सय रुपैयाँ तोकिएको छ।

बजार अभावले बंगुरपालन व्यवसाय चौपट

सुन्दास मात्र हैन सोही क्षेत्रमा बंगुरपालन व्यवसाय गर्दै आएका रमन बस्नेत र लोकेन्द्र बस्नेतको पीडा पनि उस्तै छ।

‘माथिको आदेश’बाट जेलमा सत्ताबारे छलफल, पूर्व प्रधानमन्त्रीहरु पटक/पटक सहभागी (अरु को–को पुगे जेलमा?)

लामो समयदेखि डिल्लीबजार ‘जेल’ नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अघोषित कार्यालय बनेको छ। पछिल्ला दिनमा त्यही जेलभित्र सत्ता समिकरणका योजनाहरु बनिरहेका छन्।

कारागार अघोषित पार्टी कार्यालय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ।

कुमारी बैंक लिमिटेड र तपाईंको बजारबीच सम्झौता

कुमारी बैंक र तपाईंको बजारबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका क्रेडिट कार्ड वाहकले अब तपाईंको बजारबाट गाडी, मोटरसाईकल, स्कुटर र अन्य पार्टपुर्जाहरू खरिद गरी त्यसको भुक्तानी सरल मासिक किस्तामा गर्न सक्नेछन्।

बुर्तिबाङ बजार: नमुना सहरको काम सुस्त गतिमा

हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ। तर हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुनसकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्