२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आशा लघुवित्तद्वारा निःशुल्क सिपमूलक तालिम

आशा लघुवित्त संस्थाले निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ। संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तर्गतका २१ शाखा कार्यालयहरूमा २ दिने सिपमूलक तालिम सञ्चालन भएको हो।

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ।

साताभरिमा नेप्सेपरिसूचक १७३ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ।

नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु

नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।

नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध

आज (शनिबार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सा पास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो।

कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु

बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो।

विश्वकप फुटबलः रातभर जागा छ पर्यटन बजार

बारका कर्मचारी यतिबेला अति नै व्यस्त छन्। कारण–राती अबेरसम्म विश्वकप फुटबलका खेल हेर्न आएका पाहुनाका लागि खानपिन र बस्ने सिट व्यवस्थापन गर्दै कर्मचारीलाई भ्याई न भ्याई हुन्छ।

टिसिएलको गुगल टिभी बजारमा

टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। कम्पनीले क्यामेरा जडित ७५ इन्चको पि ७३५ ४ के एचडीआर, सी ७३५ क्युएलइडी ४ के र पि ६३५ ४ के एचडीआर टिभी बजारमा ल्याएको छ।

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतिताेला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ।

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्